०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको असर बढिरहेको छ । बुधबार मात्रै भारतमा कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभर ४५९ संक्रमितको मृत्यु भएको हो । यो मृत्यु संख्या नि २०२१ सुरु भएपछि कै धेरै हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब १ लाख ६३ हजार पुगिसकेको छ । गत जनवरीमा भारतमा थपिने संक्रमितको संख्या दैनिक १० हजार भन्दा कम थियो । भारतमा २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

कुल संक्रमितको संख्या १ करोड २२ लाख २१ हजार भन्दा धेरै छ । यो सँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या ५ लाख ८४ हजार ५०० भन्दा धेरै छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]