११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २०, २०७७

भारतीय गायक बप्पी लहेरी कोरोना संक्रमणका कारण आइसियूमा भर्ना भएका छन् । बप्पी आइसियूमा पुगेपछि उनका छोरा बप्पा बुवालाई भेट्न भारत आइपुगेका छन् ।

उनका छोरा लस एन्जलसमा बसेर गीत संगीतको काम गरिरहेका छन् । बप्पाले आफ्ना पिताको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् ।बप्पीलाई गत बुधबार मात्रै कोरोनाको सामान्य लक्षण देखिएको थियो । उनमा पहिला देखिनै पल्मोनरीको समस्या भएका कारण गाह्रो भएको बप्पाले बताए । उनी अहिले ब्रिच क्यान्डी अस्पतालमा छन् ।

कोरोना संक्रमित हुनुअघि बप्पीले कोरोना संक्रमणको डर रहेको बताएका थिए । उनले सबैलाई सकेसम्म घरभित्रै बस्न पनि अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]