०४ आश्विन २०८१, शुक्रबार
wait Please...

एस.एन.यादब

बिहिबार, कार्तिक २०, २०७७

सप्तरी – सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरिएको छ ।
यो मेसिन बिगत लामाे समयकाे प्रतीक्षा पछि अाज जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित कुमार झाले जानकारी दिएका छन ।
संघीय सरकारको सहयोगमा अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरिएको डा. झाले एक कार्यक्रममा जानकारि गराएका छन ।
अस्पतालमा सिटी स्क्यान गर्ने मेसिन नहुँदा बिरामीलाई निकै सास्ति भाेग्नु परेकाे र बाहिर दाेब्बर पैसा खर्च गरेर सिटी स्क्यान गराउनुपर्ने बाध्यता रहेकाे स्थानीय सेवाग्राहीहरुकाे भनाई रहेकाे छ । अब सरकारी अस्पतालमै सिटिस्क्यान हुने हुदा सप्तरी जिल्लाकै बिरामीहरुलाई नयां उपलब्धि भएकाे हाे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]