१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

काठमाडौं- नेकपा एमालेबाट निलम्बित नेता माधव नेपालले आफूहरू केपी ओलीविरुद्धको लडाइँमा विजय प्राप्त गर्ने बताएका छन्।

बागमती प्रदेश कमिटीको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले भने, “हामीसँग अहिले ओलीसमक्ष आत्मसमर्पण गर्ने कि दृढतापूर्वक उभिने दुई विकल्पहरू मात्र छन्।”

उनले ७७ जिल्लामध्ये ४२ जिल्लामा आफूहरूको पकड रहेको दावी गर्दै उनले देशैभरी नयाँ कमिटीहरू गठन हुने क्रम नरोकिने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]