११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ३०, २०७७

वासिङ्टन – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकबीच आफ्नो भूमिकालाई किङ मेकरको रुपमा प्रस्तुत गरेका छन् ।

ट्रम्प भन्छन् –‘मैले २०२२ मा हुने सिनेटको चुनावमा रिपब्लिकनलाई जीत दिलाउने छु,जसले सीनेटमा पूर्ण रुपमा हाम्रो बहुमत हुनेछ ।’उनले उक्त कुरा आफ्नो पाम बीच मार–ए–लागोमा भएको एउटा पार्टीमा भनेका हुन् ।यसमा रिपब्लिकन राष्ट्रिय समितिका दानदाताहरुले भाग लिएका छन् ।

‘त्यहाँ ट्रम्पले हामी सबै यहाँ रिपब्लिकन पार्टीको भविष्य निर्धारण गर्नका लागि जुटेका हौं । हाम्रो उद्देश्य २०२२ को चुनावमा जसरी पनि सीनेटको सीटमा जीत प्राप्त गर्नु हो । जसले सीनेटमा हाम्रो बहुमत हुन सकोस् ’भनेका छन् ।ट्रम्पले २०२२ मा सीनेटको चुनावको सम्बन्धमा त कुरा गरे, तर २०२४ को राष्ट्रपति चुनावको बारेमा केही बोलेनन् ।‘२०२४ मा तपाईंहरुबीचबाट नै कोहि व्हाइट हाउस जानेछ’, ट्रम्पले यति मात्र भने ।

अर्कोतिर अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय आपराधिक न्यायालयका अधिकारिहरुमा ट्रम्प प्रशासनद्वारा लगाइएको प्रतिबन्ध र भिसा प्रतिबन्धहरुलाई हटाइदिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]