०४ आश्विन २०८१, शुक्रबार
wait Please...

निखिल राउत

आइतबार, कार्तिक २३, २०७७

बिराटनगर को भाटभटेनी सुपरमार्केट को पुर्व पट्टि आर. के. ट्रेडर्स वालपेपर हबको शोरुमकाे उद्घाटन सम्पन्न भएकाे छ ।

आइतबार आयोजित एक कार्यक्रम बिच उद्घाटन कार्यक्रममा उधोग संघठन मोरङका अध्यक्ष भिम घिमिरे र लायन्स क्ल्ब का पुर्व डिस्ट्रीक गभर्नर लायन राजन खत्री ले रिबन काटेर उद्घाटन गरेका छन ।

आर. के. ट्रेडर्स ले केही नायाँ साेचका साथमा विभिन्न डिजाइनका आकर्षक वालपेपर हरु आफनो घर तथा अफिसका भिताहरु सुन्दर बनाउनका लागी प्रयाेग गर्न सजिलाे र अाकर्सक हुने बताएका छन ।

उद्धाटनकाे अवसर पारेर विशेष सुविधा समेत ल्याएकाे आर के ट्रेडर्स का सन्चालक आर. के. शाही ले बताएका छन। खुद्रा तथा होलसेलको लागि एक हप्ता सम्म विशेष छुटमा बिक्रीवितरण गरिने आर के ट्रेडर्स का सन्चालक आर. के. शाही ले बताएका छन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]