०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०२, २०७८

फेसबुकको सतप्रतिशत काम अब नवीकरणीय उर्जाबाट सञ्चालन हुन थालेको छ । फेसबुकका सञ्चालक मार्क जुकरवर्गले यसको जानकारी दिएका छन्। उनका अनुसार अहिले विश्वभरका फेसबुक कार्यालयको काम सूर्य र हावाबाट उत्पादन भएको उर्जाबाट चलिरहेको छ ।

बिहीबार जुकरवर्गले फेसबुकमा पोस्ट गर्दै यसको जानकारी गराएका हुन् । ‘पृथ्वी दिवस(अप्रिल२२) नजिकै रहेको बेला यो सेयर गर्न पाउँदा म एकदमै खुसी छु, फेसबुकको १०० प्रतिशत कार्य सञ्चालन अब नवीकरणीय उर्जाको सहायतामा हुन थालेको छ’ उनले भनेका छन्, ‘हामी हाम्रा गतिविधिबाट अब शून्य उत्सर्जन(कार्बन) मा पुगेका छौँ । आफूहरु नवीकरणीय उर्जा खरिद गर्ने विश्वकै ठूलो खरिदकर्ता मध्ये एक भएको जुकरवर्गले बताएका छन् । विश्वका विभिन्न ठाउँमा सौर्य र वायु उर्जाका गरी ६३ वटा प्रोजेक्ट सञ्चालनमा रहेको र त्यसमा ८ अर्ब लगानी भएको दावी उनले गरेका छन् ।

ती प्रोजेक्टमा दशौँ हजारले रोजगारी पाएको जुकरवर्गको भनाइ छ । यो लक्ष्य हासिल गर्न सहायता गर्ने आफ्नो टिम र आफ्ना साझेदार हरुलाई उनले विशेष धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]