०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

भक्तपुर – चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गर्ने नगरवासीको कुल लागतमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिन लागेको हो।

नगरवासीको स्वास्थ्यको ख्याल गरी उक्त निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। उनले उक्त योजना बैशाख १ दिख लागु भएको जानकारी दिए।

उक्त कार्यक्रममा समावेश हुन निवेदन पेश गर्दा परिवारका सबै सदस्यहरूको परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]