१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

एजेन्सी – भारतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या एक हजार ५ सय पुगेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५ सय १ को मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको तुलनामा एक सय ५९ बढी हो । अघिल्लो २४ घण्टामा एक हजार ३ सय ४१ ले संक्रमणका कारण ज्यान गुमाएका थिए । भारतमा हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १ सय ५० पुगेको छ ।पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५ सयमा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या एक करोड ४७ लाख ८८ हजार एक सय ९ पुगेको छ ।

भारतमा हाल १८ लाख एक हजार ३ सय १६ सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टाका एक लाख ३८ हजार ४ सय २३ सहित भारतमा संक्रमणमुक्त हुनेको कुल संख्या एक करोड २८ लाख ९ हजार ६सय ४३ रहेको छ ।भारतमा हालसम्म १२ करोड २६ लाख २२ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]