१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रले भोलि दिउँसो एक बजोका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको छ । ओली सरकार ढालेर नयाँ सरकार गठनको प्रयासमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आजै कांग्रेस र जसपासँग पनि छलफल गर्दैछन् ।

आजको छलफलबाट आएका विषयबारे छलफल गर्न भोलि स्थायी कमिटी बैठक बोलाइएको हो ।नेकपा माओवादी केन्द्र स्रोतका अनुसार सम्भवतः भोलीको बैठकले सरकारबाट समर्थन फिर्ता लिने कि के गर्ने भन्ने विषयमा पनि निर्णय गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]