१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

काठमाडौं – प्रिमियर लिगका ६ क्लबले सहमति जनाएसँगै युरोपा सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको घोषणा भएको छ ।

१२ क्लबको सहभागिता रहने गरि प्रतियोगिताको घोषणा गरिएको हो । युरोपाका १२ क्लबले आइतबार आफ्नो नेत्रित्व रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका हुन् । प्रतियोगितामा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् । त्यस्तै ला लिगाका बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड रहनेछन् ।

यता इटालियन सिरी एबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् । ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने छन् ।

यता, ईएसएलले घोषणा गरेको नयाँ प्रतियोगिताका लागि फिफा र यूईएफएले भने सहमति दिन नसक्ने आकलन गरिएको छ । फिफाले यसअघि नै प्रतियोगिताको घोषणा नगर्न बताएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]