१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि समूहलाई गुटगत भागबण्डा नदिने बताएका छन् ।

बिहीबार बिहान पार्टी कार्यालय शिलान्यास गर्दै यस्तो बताएका हुन् । उनले पार्टीमा आउनेलाई व्यक्तिगतरुपमा जिम्मेवारी दिने बताएका छन् ।“अहिले पनि सम्झाउने काम जारी छ । तर पार्टीमा अब अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौँ । अराजकतासँग सम्झौता गर्न सक्दैनौँ,” उनले भने, “व्यक्तिगत तवरमा सम्झाउने र जिम्मेवार दिन्छु, गुटको भागबण्डा अब हुँदैन ।

त्यस्तो भयो भने पार्टी भित्रभित्रै खोक्रो हुन्छ । गल्ती महसुस गरेर पार्टीमा आएर काम गर्न चाहन्छ भने दिन्छौँ । गुटको प्रतिनिधित्व गर्न खोजे त्यो मान्य हुँदैन ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]