०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

वीरगन्ज – कोरोना संक्रमणका कारण वीरगन्जमा थप एक महिलाको बिहीबार मृत्यु भएको छ । ज्यान गुमाउनेमा वीरगन्ज महानगरपालिका १६ निवासी ६१ वर्षकी महिलाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

नारायणी अस्पतालमै उपचाररत ती महिलाको बिहिबार बिहान सवा एक बजे मृत्यु भएको दासले बताए । गएको बैशाख ३ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थमा समस्या देखिएपछी सन्क्रमित महिलालाई उपचारको लागि गएको मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]