१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

इण्डियन प्रिमियर लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स पञ्जाब किङ्ससँग पराजित भएको छ । मुम्बइले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गर्दै ९ विकेट जित हात पार्यो ।

पञ्जाबको जितमा लोकेश राहुल र क्रिस गेलले नटआउट ६० र ४३ रनको पारी खेले । यस्तै, मयंक अग्रवालले २५ रन बनाए । यसअघि, चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बइले ६ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो ।

मुम्बइका कप्तान रोहित शर्माले ६३, सूर्यकुमार यादवले २२ तथा किरोन पोलार्डले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । जितसँगै पञ्जाबले ५ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै पराजित मुम्बइ चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]