०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १५, २०७८

सप्तरी – आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । मंगलबार प्रतितोला ९१ हजार २०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ५०० कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार रहेको । चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]