१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

बारा – बाराको गढीमाई मन्दिर क्षेत्र ओझेलमा परेको छ । धार्मिक पर्यटनको मुख्य आधार भएपनि गढीमाई क्षेत्र विकासको दृष्टीकोणले पछाडि परेको हो ।

संघीय सरकारले घोषणा गरेको वृहत गढीमाई गुरुयोजना, प्रदेश सरकारको प्रादेशिक महत्वका धार्मिक, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय सरकारको वार्षिक योजनासमेत कागजमै सीमित भएको छ ।प्रदेश सरकारको सहयोगमा गढीमाइमा ७ करोड ६० लाख रुपैयाँको विवाह मण्डप र धर्मशाला निर्माण गर्ने योजना शिल्यान्यास गरेसँगै त्यसै थन्किएको छ ।

भारत र नेपालकै बारा, पर्साबाट गढीमाई आउने दर्शनार्थीहरुको संख्या बढेपनि व्यवस्थापनमा सुधार हुन सकेको छैन ।मन्दिरबाहेक अन्य पर्यटकीय पूर्वाधार नहुँदा तिर्थालु र पर्यटक पुजापाठ लगतै फर्कने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]