१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २२, २०७८

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार कोरोना संक्रमित भएर उपचार गराइरहँदा यी अभिनेत्री आफैं पनि कोरोना संक्रमित भएकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार दीपिकाले आफूलाई क्वारेन्टाइनमा राखेकी छन् । दीपिका हालको समयमा परिवारका साथ बेङ्लोरमा छिन् ।बेङ्लोरमा दीपिकाका पिता प्रकाश अस्पतालमा उपचाररत छन् । उनकी आमा उज्जवला पादुकोण र बहन अनीषा पादुकोण पनि कोरोना पोजेटिभ देखिएपछि आइसोलेट छन् ।दीपिकाले हालसम्म आफूलाई संक्रमण भएको आधिकारिक पुष्टि गरेकी छैनन् । सेलिब्रेटी पत्रकार विरल भायानीले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै दीपिकाको तस्वीर राखेका छन् ।

क्याप्सनसहितको तस्वीरमा उनले ‘माता पिता र बहिनीपछि दीपिका पादुकोण पनि कोरोनाको चपेटामा आएकी छन् । फ्यानहरु उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्’, लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]