०२ माघ २०८१, बुधबार
wait Please...

उमेश कुमार साह

बिहिबार, बैशाख २३, २०७८

सप्तरी – कोरोना संक्रमितको उपचारका लागि सप्तरीको बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन तत्कालीन सञ्चालनमा ल्याइएको छ।

बोदे बर्साईन नगरपालिकाले वडा नम्बर ०५ स्थित ईलाका स्वास्थ चौकीको भवनमा आइसोलेसन सञ्चालनमा ल्याएको हो। माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको बोदे बर्साईन नगरपालिकाको स्वास्थ संयोजक बैधनाथ साहले जानकारी दिए। तत्कालीन २० बेडको आइसोलेसन भएको र पछि कोरोना संक्रमितको थप्दै जादा आइसोलेसन बढाउने जाने तथा अन्य सुबिधा ,सेवा प्रदान गर्ने पनि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले बताए। उनले कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था रहेको बताएका छन्।

एम्बुलेन्स हाम्रो नगरको संक्रमित बोक्न प्रयोग गरिने छ।’ आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ।

बोदे बर्साईन नगरपालिका भित्र नै आइसोलेसन सञ्चालनमा आए पश्चात नगरका बासिन्दालाई कोरोना उपचारमा सहयोग पुग्ने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]