कुल सक्रिय संक्रमित को संख्या २६४
सप्तरी -सप्तरीमा बिहिबार ३७ जनामा कोरोन संक्रमणको पुष्ठी भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशाला ६१ जना को पी सी आर परिक्षण गर्दा ३८ जना पोजेटिभ आएको हो । जसमध्य एक भन्ने सिरहा भगवानपुरका -२ का ५० बर्षीय पुरुष रहेको छ ।संक्रमित देखिएका अन्य ३७ जना भन्ने सप्तरीका रहेको अस्पतालका सूचना अधिकारी सुर्य कान्त झाले जानकारी दिएका छन् । जसमध्य राजविराज नगरपालिका २ नम्बर वडा का २४ बर्षीय पुरुष ,४४ बर्षीय महिला वडा नम्बर ३ कि २५ बर्षीय महिला ,वडा नम्बर ४ का २९ बर्षीय पुरुष ,वडा नम्बर ६ का ४७,५१,५५,बर्षीय पुरुषहरु र ७२ बर्षीय महिला रहेका छन ।
यसैगरी वडा नम्बर ७ का ५९ बर्षीय पुरुष ४० बर्षीय महिला ,वडा नम्बर ८ का २५ र २६ बर्षीय पुरुष ,वडा नम्बर ९ का १७ बर्षीय पुरुष ४० बर्षीय महिला ,वडा नम्बर १० कि ४६ बर्षीय महिला ,वडा नम्बर १२ का २४ र २९ बर्षीय पुरुष ,वडा नबर १३ कि ६० बर्षीय महिला ,वडा नबर १६ का ३५ बर्षीय पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी झा ले बताएका छन ।
यसै गरि सुरुङ्ग नगरपालिका १ का ४० र ४८ बर्षीय पुरुष र ५० बर्षीय महिला ,बोदेबरसाइन नगरपालिका ३ का ३६ बर्षीय पुरुष ,खडक नगरपालिका ३ कि ३० बर्षीय महिला .,शम्भुनाथ नगरपालिका ८ का २९ बर्षीय पुरुष ,छिन्नमस्ता गाउँपालिका ५ का २३ र ४९ बर्षीय पुरुषमा संक्रमण पुष्ठी भएको हो ।
हनुमाननगर कंकालानी नगरपालिका ३ का ६३ बर्षीय पुरुष , वडा नम्बर ४ कि २९ बर्षीय महिला ,राज्गढ़ (बेल्ही चपेना ) गाउँ पालिका ५ का ५५ बर्षीय पुरुष ,वडा नम्बर ६ कि २२ बर्षीय महिला ,वडा नबर ८ का ६० बर्षीय पुरुष ,महदेवा गाउँपालिका ५ का २७ बर्षीय पुरुष ,तिलाठी कोइलाडी गाउँपालिका ४ का ३५ र ५२ बर्षीय पुरुष बिष्णुपुर् गाउँपालिका ७ का ४६ बर्षीय पुरुष ,रुपनी गाउँ पालिका १ कि ५५ बर्षीय महिलामा संक्रमण पुष्ठी भएको हो ।
यसै गरि हाल सम्म सक्रिय संक्रमितको संख्या २६४ पुगेको जानकारी झा ले दिएका छन ।