सप्तरी – खडक नगरपालिका ११ बनौलीका संक्रमण भई मृत्यु भएको परिवारमा २ जना मा संक्रमणको पुष्ठी भएको छ ।
कनट्याक ट्रेसिङ्ग गर्ने क्रममा एन टि जेन प्रबिधि बाट परिक्षण गर्दा सोहि परिवार को दुई जनामा संक्रमणको पुष्ठी भएको छ । बर्ष ६२ र २७ को पुरुषमा संक्रमण को पुष्ठी भएको छ ।
यसै गरि बिहिवार सम्मको सक्रिय संक्रमितको संख्या २६४ रहेको थियो ।