१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

बाँकेमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १२ का ६७ बर्षीय पुरुष, बढैयाताल ७ बर्दियाका ५२ बर्षीय पुरुष, नेपालगन्ज १ का ६४ बर्षीय पुरुष,नेपालगन्ज १४ की ३८ बर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगन्ज–१० की ३८ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७४ र बाहिरी जिल्लाको मृत्युु संख्या १३१ पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]