१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

धनगढी – सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ ।

अक्सिजनको चरम अभाव भएपछि कोभिड संक्रमितको ज्यान जाने क्रम बढेको हो । प्रदेशमा एक साताको अवधिमा ८५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।निर्देशनालयका अनुसार शनिबार १०, आइतबार १२, सोमबार १४, मंगलबार ८, बुधबार ११, बिहीबार १७ र शुक्रबार १३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो । अधिकांशले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको हो । आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पताल र प्रदेशमा रहेको एउटा मात्र अक्सिजन उद्योगले क्षमताको आधा मात्र अक्सिजन उत्पादन गर्न सकेका छ्न् ।

स्थानीय प्रशासनको आग्रहपछि नेपालगन्जबाट हुने आयातमा पनि भारी कटौती भएपछि सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]