१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

काठमाडौं – दोस्रो चरणको कोरोना संक्रमण तीब्र रूपले फैलिन थालेपछि बिरामीको संख्या पनि बढ्न थालेको छ ।

यो सँगै औषधी पसलेहरूले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनमा नक्कली लेबल टाँसेर सक्कली रेम्डिसिभिर औषधी भन्दै १५ हजार सम्म लिएर बिक्री गर्ने गरेको खुलेको छ । दोस्रो चरणको कोरोना संक्रमण अवधिमा औषधीको चरम अभाव भएको मौका छोपेर विराटनगर ४ कञ्चनबारी स्थित नोबेल अस्पताल बाहिर साथी फार्मेसी सञ्चालन गर्ने पसलेहरूले ९० रुपैयाँ पर्ने ‘स्टासेफ, नामको एन्टिवायोटिक इन्जेक्सनमा रेम्डिसिभिरको नक्कली लेबल लगाएर सिकिस्त बिरामीहरूका लागि ८ देखि १५ हजारसम्म मूल्य लिएर बिक्रि गर्दै आएको खुलेको हो ।

भारतमा उत्पादन भएको सक्कली रेम्डिसिभिर इन्जेक्सन भन्दै कालोबजारीमा महङ्गोमा नक्कली औषधी बिक्री गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि मोरङ प्रहरीले विराटनगर ४ नोबेल अस्पताल आगाडि साथी फार्मेसी सञ्चालन गर्दै आएका विराटनगर १० का २६ वर्षीय सञ्चालक सोनु आलम र उनका सहयोगी श्रवण यादवलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]