सप्तरी – सप्तरीमा शनिबार मात्र थप ३३ जनामा कोरोना संक्रमणको पुष्ठी भएको छ ।गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशाला बाट आयोग बाट आएको रिपोर्टमा सप्तरीका ३३ जनामा संक्रमणको पुष्ठी भएको अस्पतालका सूचना अधिकारी सुर्यकांत झाले बताए ।
उनका अनुसार शनिबार पनि राजविराज नगरपालिकामा मात्रै ११ जनामा संक्रमण पुष्ठी भएको हो ।वडा नम्बर -१ कि ४० बर्षीय महिला ,३ का ३ जना ६,२९,र ५५ बर्षीय पुरुष तथा २३.११ र ५० बर्षीय महिला ,५ का ४५ बर्षीय पुरुष ,७ का ३७ बर्षीय पुरुष र वडा नम्बर ५८ का ६५ बर्षीय पुरुषमा संक्रमणमा पुष्ठी भएको हो ।संक्रमण
यसैगरि हनुमाननगर कन्कलानी नगरपालिका -१ का २८ बर्षीय बर्षीय पुरुष ,३ का ९ र ५० बर्षीय पुरुष त्यस्तै ३४ र ३५ बर्षीय महिला ,८ कि १२,२२,२६,र ४० बर्षीय महिला तथा १५,४०र ६५ बर्षीय पुरुष ,शम्भुनाथ नगरपालिका -२ का ५० बर्षीय पुरुस्घ र ४८ बर्षीय महिला ,रुपनी गाउँपालिका-६ का ३० बर्षीय पुरुषमा संक्रमणको पुष्ठी भएको सूचना अधिकारी झाले बताए ।
यसैगरी तिरहुत गाउँपालिका -४ का उमेर न खुलेका एक पुरुष ,अग्निसाइर कृष्णसवरन गाउँपालिका -३का २६ बर्षीय पुरुष ,६ का ३ बर्षीय पुरुष ,खडक नगरपालिका -५का २ बर्षीय पुरुष ,१० का ५६ बर्षीय पुरुष र तिलाठी कोइलाडी गाउँपालिका -१ का २३ बर्षीय पुरुषमा संक्रमण देखिएको जनाएको छ ।