२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २६, २०७८

चीनको अनियन्त्रित रकेट मालदिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ।

चिनियाँ संचारमाध्यमका अनुसार अन्तरिक्षमा अनियन्त्रित भएर पृथ्वीमा खसेको रकेटको धेरै भाग वायुमण्डलमा प्रवेश गरेसँगै जलेको थियो।सो रकेट चिनियाँ समयअनुसार राति १० बजेर १२ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो।चीनले गत २९ अप्रिलमा उक्त लङ मार्च ५बी रकेट हाइनान टापुबाट प्रक्षेपण गरेको थियो। सो रकेटले स्पेस स्टेसनको प्रमुख मोड्युल पृथ्वीको तल्लो कक्षमा लगेको थियो।अनियन्त्रित भएर खसेको सो रकेटले मानववस्तीमा विध्वँश मच्चाउने त्रास विश्वभर छाएको थियो। तर हिन्द महासागरमा रकेटका टुक्राहरु खसेसँगै सो त्रास टरेको छ।

अमेरिकाको यूएस स्पेस कमान्डले पनि वायुमण्डलमा चिनियाँ रकेट प्रवेश गरेको बताएको छ। तर त्यो कहाँ खस्यो भनेर केही बताएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]