१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २६, २०७८

पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ का ५४ वर्षीय पुरुष, टीकापुर–१ का ५१ वर्षीय पुरुष र टीकापुर–१ का ६४ वर्षीय पुरुष रहेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए । टीकापुर अस्पतालमा १३ जना कोभिड–१९ एचडीयूमा भर्ना छन् भने ३५ जना शंकास्पद कोरोना संक्रमित डाक्टरको निगरानीमा रहेको उनले बताए ।

संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । ‘अहिलेसम्म जसोतसो गरी काम चलाइरहेका थियौँ, अब त अक्सिजन नै सिद्धिन लाग्यो,’ भट्टले भने । अक्सिजन सकिन लाग्दा नेपालगञ्जबाट मगाउने गरेको भएपनि ढिलासुस्तीका कारण समयमा अक्सिजन आउन नसकेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]