कुल सक्रिय संक्रमित को संख्या ४०९
सप्तरी -सप्तरीमा आइतबार ६२ जनामा कोरोन संक्रमणको पुष्ठी भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशाला पी सी आर परिक्षण गर्दा ६२ जना पोजेटिभ आएको हो । जसमध्य ५१ आर ति आर र ११ जना एन टि जेन प्रबिधि बाट परिक्षण गर्दा आएका हो । यता भन्ने बि पी कोइराला स्वास्थ्य धरानमा कन्चंरूप नगरपालिका-१२ का एक ४१ बर्षीय पुरुष को मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुर्य कान्त झाले जानकारी दिएका छन् ।
यता संक्रमण पुष्ठी हुनेमा राजविराज नगरपालिका २ का ६०,४९ ,४४ ,३९ ,११ ,४१ बर्षीय पुरुष ,४० र ६५ बर्षीय महिला रहेको छ ।त्यस्तै राजविराज नगरपालिका -४ का ५० बर्षीय महिला ५ का ८ बर्षीय पुरुष र ४५ बर्षीय महिला ,७ क १९ ,४५ बर्षीय पुरुष, ८ का १६ बर्षीय पुरुष र २५ बर्षीय महिला ,९ का ४५,४६,२७ बर्षीय पुरुष ,१० को २५बर्षीय पुरुष १२ का २५ बर्षीय महिला रहेका छन । शम्भुनाथ नगरपालिका ११ का ४८बर्षीय महिला ,२ का ३५ बर्षीय महिला । बोदे-बरसाइन नगरपालिका ५ का ४० बर्षीय पुरुष ,४ का बर्ष न खुलेको पुरुष रहेका छन ।
त्यस्तै खडक नगरपालिका -७ का उमेर न खुलेको पुरुष रहेको छ । यता कन्चंरूप नगरपालिका वडा न खुलेको २४ बर्षीय पुरुष ,हनुमाननगर कन्कलानी ९ का ४३ बर्षीय पुरुष १४ का ६२ बर्षीय पुरुष रहेका छन ।
यसै गरि हाल सम्म कुल सक्रिय संक्रमित को संख्या ४०९ पुगेको जानकारी झा ले दिएका छन ।