१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

वीपी प्रतिष्ठान धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

विर्तामोड-५ झापाका ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार विहान १२ बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई वैशाख २३ गते कोरोना संक्रमण देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो।यस्तै विराटनगर-८ मोरङका ५६ वर्षीय पुरूषको विपी प्रतिष्ठान धरानमा उपचारको क्रममा वैशाख २६ गते साँझ ७ बजे मृत्‍यु भएको छ ।वैशाख १० गते नोबेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन नै विपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापका विरामी थिए ।

यस्तै इटहरी-२ सुनसरीका ५८ वर्षीय पुरूषको उपचारको क्रममा वीपी प्रतिष्ठान धरानमा वैशाख २६ गते राति १० बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]