सप्तरी – सप्तरीमा आज सोमबार पी सी आर र एन्टी जिन परिक्षणमा ९७ जनामा संक्रमण को पुष्ठी भएको हो ।
राजविराज नगरपालिका ३ का ४९,२५,५५ बर्षीय पुरुष ,वडा नम्बर ५ का ५४,४२,७,२९ बर्षीय पुरुष र २५,१४,६० बर्षीय महिला,वडा नम्बर ६ का ५४ र २५ बर्षीय पुरुष ,वडा नम्बर ७ का २८ र ५५ बर्षीय महिला ,वडा नम्बर ८ का २३ बर्षीय महिला ,वडा नम्बर १० का ५५ र ६५ बर्षीय महिला ,वडा नम्बर ११ का ३१ र ६१ बर्षीय पुरुष ,वडा नम्बर १२ का १२ बर्षीय पुरुषमा संक्रमण को पुष्ठी भएको हो ।
यता बोदे-बरसाइन नगरपालिका २ का २५ र ३३ बर्षीय पुरुष वडा नम्बर ३ का ३५ बर्षीय पुरुष ,वडा नम्बर ४ का २५ र ३३ बर्षीय पुरुष ,वडा नम्बर ५का ३०,२२,२५,६,३६,५५,५८ र २८ बर्षीय पुरुष ,२३,२८, र ४८ बर्षीय महिला, वडा नम्बर ६ का २० र ३१ बर्षीय पुरुष रहेका छन ।
डाक्नेस्वरी नगरपालिका ३ का ३१,२०,४२,२०,४३,र ४५ बर्षीय महिला ३०,१४ र २५ बर्षीय पुरष रहेका छन ।
यता भन्ने कन्चंरूप नगरपालिका १२ का १२ बर्षीय एक पुरुषमा समेत संक्रमण को पुष्ठी भएको हो । त्यस्तै हनुमाननगर कन्कलानी वडा नमार ४ का ५३ र ४३ बर्षीय पुरुष ,वडा नम्बर ६ का ४८ बर्षीय महिला र ५० बर्षीय पुरुष रहेको हो । छिन्नमस्ता वडा नम्बर ५ का ५५ बर्षीय महिला ,वडा नम्बर ४ का ८३ बर्षीय महिला रहेका छन । तिलाठी कोइलाडी वडा नम्बर ५ का ५७ बर्षीय पुरुष ,वडा नम्बर ४ का १७ बर्षीय महिला र ४२ बर्षीय पुरुष,वडा नम्बर ७ का ३२ बर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका सूचना अधिकारीले जनाएका छन ।
यता रुपनी गाउँपालिका वडा नम्बर १ का ३२ बर्षीय पुरुष ,वडा नम्बर ३ का ६५ बर्षीय महिला रहेका छन । सप्तकोशी नगरपालिका वडा नम्बर ७ का २३ बर्षीय महिला रहेका छन । सम्भुनाथ नगरपालिका वडा नम्बर १२ का ५१ बर्षीय एक पुरुष ,अग्नि साइर कृष्णसवरण१ का ४० बर्षीय पुरुष ,वडा नम्बर २ का ४२ बर्षीय पुरुष रहेका छन ।
तिरहुत वडा नम्बर १ का ४२ बर्षीय पुरुष ,वडा नम्बर २ का ५३ बर्षीय पुरुष रहेका छन भन्ने सुरुङ्ग नगरपालिका वडा नम्बर ५ का ५५ बर्षीय महिला रहेका छन ।
यता संक्रमण भई मृत्यु हुनेमा बोदे बर्साइन १० का ४१ बर्षीय पुरुष रहेको जिल्ला जन स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । र हाल सम्म कुल सक्रिय संक्रमित को संख्या ५०६ रहेको छ ।