०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – सप्तरी निर्वाचन क्षेत्र न. २ का साँसद एव पुर्व उपप्रधानमन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशकाे विकासमा युवा शक्तिकाे अहम भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।


समाजवादि जनता पार्टी युवा कमिटिले छठ पर्वकाे अवसरमा राजविराजमा अायाेजना गरेकाे शुभकामना अादान प्रदान तथा पार्टी प्रावेश कार्यक्रममा प्रमुख आतिथ्यकाे अासन्नबाट बाेल्नुहुदे उहाले साे कुरा बताउनुभएको हाे । जिल्ला समन्वय समिती सप्तरीको सभा हलमा छठ तथा सामा चकेवा वर्वकाे अवसरमा शुभकामना अादान प्रदान तथा युवा पार्टी प्रवेश कार्यकममा उहाले युवा शक्ति ने देश विकासकाे मेरुदण्ड भएकाले युवाहरुलाइ विकास निमाृणमा पनि एक जुट हुन अनुराेध गर्नुभएको छ ।

साेहि कार्यक्रममा विशिष्ट अतिथि प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवलकिशाेर साह रामवावुले विकास निमाृण कार्यमा पनि युवाहरुले अहम भुमिका खेल्नुपर्ने भएकाले केही कुसङघतमा यहाका युवाहरु नशालु पदार्थ सेवन तर्फ अगृसर देखिएकाले यसतर्फ युवाहरु पनि सचेत र जागरुक हुनु पर्नेमा जाेड दिनुभयाे । युवाका .शिबम यादवकाे अध्यक्ष्ातामा अायाेजित कार्यक्रममा बाेदे बसाइन नगरपालिका मेयर अातेश सिह यादव ,तिलाठि काेइलाडि गाउपालिका अध्यक्ष सतिश सिह ,विघार्थि नेता किशाेर यादव केसि ,े युवा नेता उमेश साह ,लक्ष्मण यादव , अमृत साफि ,दिनेश कुमार यादव ,राजेश राय ,जय नारायण यादव ,विशाल यादव लगायतकाहरुले अा अाफनाे शुभकामना मन्तव्य ब्यक्त गरेकाे थियाे ।

साेहि कार्यक्रममा जिल्लाकाे विभिन्न नगरपालिका तथा गाउपालिकाबाट झन्डै हजाराे युवाहरु समाजवादि जनता पार्टीमा प्रवेश गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]