०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०१, २०७८

सप्तरी : ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिण्डर आउने भएको छ । ओमानको मस्कटस्थित नेपाली राजदूतावासको पहलमा त्यहाको एनआरएन र अन्य संघ संस्थाहरुको सहयोगमा नेपाल एयरलाइन्सको जहाजबाट आज उक्त सिलिण्डर नेपाल आउन लागेको हो । ओमानका लागी नेपाली राजदूत शर्मिला पराजुली ढकालले आज सांझ ६ बजे अक्सिजन सिलिण्डर नेपाल पुगिसक्ने जानकारी दिईन ।

नेपालमा अक्सिजन सिलिण्डर नहुंदा समस्या भएपछि सरकारले यसअघि नेपाल एयरलाइन्सको विमानमार्फत चीनबाट ४ सय थान अक्सिजन सिलिण्डर नेपाल ल्याएको थियो । आज फेरी अर्को जहाज थप सिलिण्डर ल्याउन चीन जांदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]