१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०१, २०७८

सप्तरी : बढ्दो कोरोना सङ्क्रमणसँगै अक्सिजनको आपूर्तिमा आएको कमीले देशको स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखिन थालेको छ । अक्सिनजको अभावमा मृत्युदर बढ्दो छ । जनमानसमा एकप्रकारको त्रासको वातावरण देखिएको छ । तर, सरकारले जारी गरेका सुरक्षा मापदण्डको पालना गर्ने, समाजिक दूरी कायम राख्दै मास्क र सेनिटाइजरको प्रयोग गरे आफूलाई सङ्क्रमित हुनबाट बचाउन सकिन्छ ।

यदि सङ्क्रमित भइहालेमा पनि आत्तिहाल्नुहुँदैन । आत्तिनाले शरीरमा अक्सिजनको माग झन् बढ्छ र शरीरमा अक्सिजन कमी हुन जान्छ । सङ्क्रमित भइहालेमा मेडिटेसन गर्ने, व्यायाम गर्ने, सकभर घोप्टो परेर सुत्ने गर्नुपर्छ ।

जसले शरीरमा अक्सिजनको मात्रा सन्तुलित राख्न सहयोग पु¥याउँछ । जुन विभिन्न अध्ययनबाट समेत प्रमाणित भइसकेको छ । यस सन्दर्भमा हामीले पनि कोभिड बिरामीका लागि धेरैजसो व्यायाम समावेश गरी सामग्री तयार पारेका छौँ । जसको सहयोगले बिरामीले यस्ता व्यायाम विधिको प्रयोग गरी आफैँ पनि आफ्नो शरीरको अक्सिजनको मात्रा सन्तुलित भएको अनुभव गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]