१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

बाँके – बाँकेमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत सात संक्रमितको मृत्यु भएको हो

फोकल पर्सन वलीका अनुसार मधुवन नगरपालिका-९ बर्दियाका ४० वर्षिय पुरुष, बढैयाताल गाउँपालिका-१ बर्दियाका ५० वर्षिय पुरुष, रुम्टिगढी-३ रोल्पाका ३५ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८७ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ६० वर्षिय पुरुष र कोहलपुर नगरपालिका-१५ बाँकेका ६७ वर्षिय पुरुषको भेरी अस्पतालमा र गौरीगंगा गाउँपालिका-४ कैलालीका ५२ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा निधन भएको हो।

कोरोना भाइरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३४ र जिल्ला बाहिरबाट बाँकेमा उपचार गर्न आएका १ सय ८३ संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]