१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०५, २०७८

काठमाडौं – बाँकेमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।

गएरातिबाट आज विहानसम्म बाँकेका विभिन्न अस्पतालमा थप १७ जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। मृत्यु हुनेमा बाँकेका ७३ वर्षीया महिला, दाङकी ३० वर्षीया महिला, रुकुम पश्चिममा ३६ वर्षीय पुरुष, बाँकेका ४१ वर्षीय पुरुष छन्। यस्तै बर्दियाका ८४ वर्षीय पुरुष बाँकेकै ४५ वर्षीय पुरुष, ५९ वर्षीया महिलाको ज्यान गएको छ। यस्तै कैलालीका २८ वर्षीय पुरुष, बाँकेका ६१ वर्षीय पुरुष र ५८ वर्षीय महिला छन्। यसै गरी मृत्यु हुनेमा रुकुम पश्चिमकी २७ वर्षीया महिला बाँकेका ६७, ४२ वर्षीय पुरुष छन्। त्यस्तै बर्दियाका ६३ वर्षीया र ३८ वर्षीया महिला छन्। यस्तै दाङका ६५ वर्षीय पुरुष र कैलालीका ६८ वर्षीया महिलाको ज्यान गएको हो।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५३ पुगेको छ। यस्तै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका २ सय ९ जनाको ज्यान गएको फोकल पर्सन वलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]