०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०५, २०७८

सप्तरी – साताको चौथो दिन बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार सुन तोलामा एक सय रुपैयाँ घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि साताको तीन दिन सुन लगातार बढेको थियो। हिजो मंगलबार सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ रहेको थियो।यस्तै बुधबारका लागि तेजावी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ कायम छ।

बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ७० रुपैयाँमा कारोबार हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]