१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०५, २०७८

सुनसरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानको सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार उदयपुरको बेलका नगरपालिका ३ बस्ने ५५ वर्षीय पुरुष र मोरङको सुन्दरहरैंचा १० बस्ने ७२ वर्षीय पुरुष, मोरङकै बेलबारी नगरपालिका ९ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक तीनै जना उच्च रक्तचापका दीर्घ रोगी थिए ।यसैबीच इटहरी उपमहानगरपालिका ३ सुनौलो बस्ती सिल गरिएको छ । बस्तीमा रहेको ७ घरका २५ जना नै बिरामी भएका छन् । ज्वरो, खोकी, पखालाको लक्षण देखिएपछि बुधबार स्वास्थ्यकर्मीको टोली गाउँमै गएर एन्टिजेन विधिबाट ९ जनाको स्वास्थ्य परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमकाअनुसार बस्ती सिल गरेर संक्रमितहरुको उपचार, क्वारेन्टिन र आइसोलेसनका लागि पहल भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]