२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०६, २०७८

वासिङटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र जर्मनीबीचको विवादास्पद ग्यास पाइपलाई निमार्ण गर्ने कम्पनीलाई लगाएको प्रतिबन्ध हटाएका छन् ।

राष्ट्रपति बाइडेनले बुधबार रुसको नर्ड स्ट्रीम २ परियोजनामाथि लगाइएको प्रतिबन्ध हटाएका हुन्। त्यस्तै, नर्ड स्ट्रीम २ परियोजनाका कार्यकारी प्रमुख मतियास वार्निगमाथि लगाइएको प्रतिबन्ध पनि हटाइएको छ जो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीको रुपमा परिचित छन् । बुधवार, अमेरिकाको शीर्ष कुटनीतिज्ञले आइसल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा रुसी समकक्षीसँग भेटवार्ता गरेका थिए। क्रिम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकाले रुसी कम्पनीमाथि लगाएको प्रतिबन्ध हटा्उनु ‘सकरात्मक संकेत’ रहेको बताएका छन्।

‘रुस र अमेरिकाबीच गम्भीर मतभेद छ तर जहाँ हाम्रो रूचीहरु एक अर्कासंग ठोकिन्छ त्यहाँ मिलेर काम गर्नुपर्छ,’ रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले भने, ‘ बाइडेन अमेरिका र रुसबिचको सम्बन्ध पूर्वानुमान योग्य र स्थिर चाहन्छन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]