१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०६, २०७८

काठमाडौं – नेकपा (एमाले)ले संसद्‌बाटै बजेट ल्याउने बताएको छ। बिहीबार प्रधानमन्त्री निवासमा बसेको एमालेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजै बस्ने मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानको सिफारिस गर्ने बताए।

‘अध्यादेशबाट बजेट ल्याउने कुनै सोच छैन। संसद्को नियमित अधिवेशनमै बजेट प्रस्तुत हुन्छ’, बैठकपछि प्रवक्ता ज्ञवालीले भने।

सरकारले संसद्को अधिवेशन बोलाउन ढिलाइ गर्दा संविधानमै संघीय संसद्‌मा पेश गरिने भनिएको बजेटका लागि विकल्प खोज्न थालिएको हो कि भन्ने आशंका व्यक्त हुने गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]