काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकार चलाउन दिक्क भएको बताएका छन् ।
उनले आफूले नेतृत्वको गरेको सरकारलाई समर्थन पनि नगर्ने र काम पनि गर्न नदिने परिपार्टीबाट दिक्क भएको बताए ।उनले अविश्वासको प्रस्ताव राख्नुहोस् भन्दा पनि कसैले नगरेको उनको भनाइ छ ।
उनले राजनीतिको यो पारले आफू दिक्क भइसकेँको बताउँदै उनले अर्को सरकार बनाउँन आग्रह गरे ।