१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

हेटौंडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचाररत ४ पुरुष र एक महिलाको मृत्यु भएको हो।मृत्यु हुनेमा ४ जना मकवानपुरका हुन् भने एकजना बारास्थित जितपुरसिमरा उपमहानगरपालिकाका हुन्‌।४ जना पुरुषको शुक्रबार राति र एकजना महिलाको शनिबार बिहान मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन सागर काफ्लेले जानकारी दिए।

शुक्रबार मृत्यु हुनेमा हेटौँडा-४ का ५८ वर्षीय पुरुष, बकैया गाउँपालिका-११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका-९ का ६२ वर्षीय पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-२२ का ४८ वर्षीय पुरुष रहेका छन्।त्यस्तै, शनिबार बिहान हेटौँडा–११ की ६० वर्षीया महिलाको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]