१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

कैलाली – कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ नमुनाको परीक्षण गर्दा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । परीक्षणमा ४ सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कोरोना संक्रमणबाट हालसम्म निको हुने बिरामीको संख्या ८ सय १५ रहेको छ भने उपचाररत बिरामीको संख्या १ सय ३ रहेको उनले बताए ।

त्यस्तै अहिलेसम्म मृत्यु हुनेको १४५ पुगेको छ । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन । हालसम्म ९४ हजार ५ सय ६८ जनामा पीसीआर परीक्षण गर्दा १६ हजार २ सय २१ जनामा कोरोना पाजेटिभ पुष्टी भएको छ । त्यस्तै ७८ हजार ३ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]