१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०९, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिता गर्नेहरुले सरकारको उपलब्धि नदेख्ने गरेको गुनासो बताएका छन्। उनले प्रेस चौतारी निकट पत्रकारहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्दै यस्तो बताएका हुन्।

‘मिसन पत्रकारिता गर्नेहरुले सरकारको उपलब्धि देख्दैनन्, उपलब्धिको बारेमा चर्चा गर्दैनन्। कमजोरीको मात्र चर्चा गर्छन्। कमजोरी नभए बनावटी चर्चा गर्ने, मार्मिक कहानी बनाउने। यस्तो बेलामा मार्मिक अवस्था बन्छ पनि। त्यस मार्मिक स्थितिको चित्रण गर्ने?प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरु पनि संविधानप्रति निष्ठा नराखी अपव्याख्यामा उत्रिएको आरोप लगाएका छन्। उनले संविधानको अपव्याख्या गरेर केही बुद्धिजीवीले लोकतन्त्र र विधिमाथि नै अविश्वासको वातावरण बनाएको भनाइ राखे।

संविधानको धारा ५ अनुसारको संविधान बन्न विपक्षीले नै नदिएको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। उनले संविधानको सो धाराअनुसार सरकार नबनेपछि संसद् विघटन भएको उनको भनाइ छ। उनले भने, ‘कसरी कु भएको छ, अपव्याख्या गरिएको छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]