१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १०, २०७८

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरुको मोर्चा आज सर्वोच्च अदालत जाने भएको छ। प्रतिनिधिसभा असंवैधानिक रुपमा पुनः विघटन गरिएको भन्दै विपक्षी पुनस्र्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक सरकारको प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विपक्षी अदालत जान लागेका हुन्।

विपक्षीले आइतबार रिट लेख्ने,सांसदहरुको नागरिकता,परिचयपत्र र हस्ताक्षर जुटाएका थिए। रिटमा संविधानको धारा ७६(५) अनुसार बहुमत सांसदहरूको समर्थनमा चयनको सम्भावना रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]