१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १०, २०७८

काठमाडौं – नेकपा एमालेका सांसद विरोध खतिवडाले सर्वोच्च अदालतमा बहुमत सदस्य गएर बालुवाटारलाई देखाउन लागेको बताएका छन् ।

सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “केही साथीहरु बाहिरी जिल्लामा हुनुहुन्छ । अदालतले सक्कली दस्तखत खोज्छ । नेपाली कागजमा खोज्छ । ओरिजिनल सिग्नेचर खोज्छ । १४९ घटबढ हुँदा पनि फरक पर्दैन । १३६ बहुमत पुग्छ ।

तर यहाँ नक्कली हस्ताक्षर भयो भनेर स्यालहुइयाँ हुन्छ भनेर मात्रै हो । त्यो बहुमतको हस्ताक्षर त बालुवाटार र मिडियालाई देखाउनका लागि हो । मान्छे भएनन् दुईजनामात्रै गयो भनेर स्यालहुइयाँ हुन्छ भनेर पुर्‍याउन खोजिएको हो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]