१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १०, २०७८

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि ५/ ५ जनाको समूहमा सांसदहरु जान थालेका छन्।

कोभिड-१९ संक्रमणलाई ध्यान दिएर ५/ ५ जनाको समूहमा अदालत जाने निर्णय भएको एमालेको माधवकुमार नेपाल समूहका सांसद झपट रावलले जानकारी दिए। उनले आफ्नो समूहबाट देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसद संख्या २५ पुगेको बताए।

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका गरी १ सय ४९ जना सांसदले राष्ट्रपति विदेयादेवी भण्डारी समक्ष दावी गरेका थिए। राष्ट्रपतिले भने देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धन अदालत गएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]