२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ११, २०७८

एजेन्सी – पाकिस्तानको कराचीमा प्रहरी र जलसेनाका सदस्यहरूबीच भिडन्त भएपछि सिन्ध प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

कराचीको मनिपुर प्रहरी चौकीमा घटना भएको हो । घटनामा संलग्न व्यक्तिलाई खोजिने र जिम्मेवार अधिकारीविरुद्ध विभागीय कारवाही गरिने प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ताले सामाजिक सञ्जालमा गलत सूचना फैलिरहेको बताए ।

सोमवार दिउँसो ह्वाट्सयाप ग्रूप र सामाजिक सञ्जालमा एक मिनेटको भिडियो शेयर गरिएको छ । त्यसमा प्रहरीले डण्डा बोकेर उभिएको र सशस्त्र वर्दीधारी अधिकारी उनका अगाडि थिए । केही समयपछि अन्य वर्दीधारी अधिकारी त्यहाँ पुगेका थिए । वर्दीधारी अधिकारीले बन्दूको कुन्दाले प्रहरीलाई हानेको देखिन्छ । अर्को सैनिकले प्रहरीलाई बन्दूकले गोडामा हानेको देखिन्छ ।

एक प्रहरी घाइते भएको र टाउकोमा चोट लागेको भनेको सुनिन्छ । भिडियोमा मोचको प्रहरी चौकीको बोर्ड पनि देखिन्छ । सेनाले प्रहरीलाई धम्की दिएको अर्को भिडियो पनि आएको छ ।

प्रहरी सूत्रहरूका अनुसार, सेनाका मानिस होक बे बीचमा जान चाहन्थे । तर सिन्धमा कोरोनाका कारण हिँडडुलमा प्रतिबन्ध लगाइएकाले उनीहरूलाई रोकिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]