१३ मंसिर २०८१, बिहिबार
wait Please...

शुभ नारायण यादव

बुधबार, जेठ १२, २०७८

सप्तरी – पछिल्लाे २४ घण्टामा सप्तरीमा एक महिला सहित थप छ जना काेराेना सन्क्रमितकाे मृत्युु भएको छ ।

राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा तिन जना र विपि काेइराला स्वास्थ्य विज्ञान धरान ,नाेवेल अस्पताल ,विराट अस्पतालमा एक एक जना गरि कुल छ जनाकाे मृत्युु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनिया लाल यादवले जानकारी दिनुभयो ।

उहाका अनुसार सप्तरीको डाक्नेश्वरि नगरपालिका ७ कि ५० बर्षिया महिला , सुरुङगा नगरपालिका ११ का ७५ बर्षिय पुरुष ,कन्चनरुप नगरपालिका ४ का ४६ बर्षिय पुरुषकाे राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा मृत्युु भएको जनाएको छ । त्यस्तै राजविराज नगरपालिका १ का ६८ बर्षिय पुरुषकाे विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्युु भएको छ भने महदेवा गाउपालिका ३ का ७२ बर्षिय र राजविराज नगरपालिका ९ का ७० बर्षिय सक्रमित पुरुषको मृत्युु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरि गत बेशाख ३१ गते एक जना सन्क्रमित पुरुषको विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । याेसगे सप्तरीमा काेराेना संक्रमणबाट दाेस्राे कहरमा हाल सम्ममा मृत्युु हुनेकाे सङ्ख्या ५८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिनुभयाे ।यता सप्तरीमा अाजसम्ममा ७६ जना सन्क्रमित निकाे भएका छन ।सप्तरीमा दाेस्राे काेराेना कहर शुरु भए यता हालसम्ममा २६७ जना पुगेको तथा १ हजार ५२८ जना सन्क्रमित रहेकाे स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]