१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १२, २०७८

जनता समाजवादी पार्टी नेपालमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष बीचको विवाद उत्कर्षमा पुगेको छ ।

अध्यक्ष ठाकुर पक्षले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधे लगत्तै यादव पक्षले ठाकुरलाई स्पष्टीकरणको पत्र पठाएको छ । यादव पक्षले अध्यक्ष ठाकुरलाई ९ बुँदे स्पष्टीकरण पत्र पठाएको छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोधिएको पत्र मंगलबार पठाएका हुन् ।

यसअघि मंगलबार नै अध्यक्ष ठाकुरले अध्यक्ष यादवलाई पार्टीविरुद्ध गतिविधिमा लागेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]