०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १२, २०७८

सप्तरी : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिहीवारदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयरमा लिलामीबाट विक्री गर्न लागेको हो । यस लिलामी शेयरमा आवेदकले जेठ २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्तारू. ५५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन भने अधिकतम शेयरको लागि कुनै हद लाग्ने छैन ।

यस बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआइबिएल एस क्यापिटल लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]