२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १२, २०७८

सप्तरी : दक्षिण कोरियामा जुलाईदेखि घरबाहिर पनि मास्क लगाउनु नपर्ने भएको छ। कोरोनाविरुद्धको भ्याक्सिनको एक डोज लगाउनेले पनि मास्क लगाउनु नपर्ने त्यहाँको सरकारले बताएको हो। दक्षिण कोरियाले सेप्टेम्बरसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ। हाल त्यहाँ केवल ७.७ प्रतिशतले खोप लगाएका छन्। हालसम्म करिब एक लाख ३७ हजार संक्रमित भएका छन्, मृत्यु हुनेको संख्या एक हजार नौसय ४० पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]